share 732 काठमाडौं । संघीय संसद सचिवालयले रास्वपा सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको भन्दै संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गरेको हो । पोस्टको नेभिगेसन सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ