share 473 काठमाडौं । तीन महिनादेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन सुचनामा भनिएको छ । प्रहरी प्रधान कार्यालयको कानून शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा आउन उनीहरूलाई निर्देशन दिएको हो । तोकिएको समयभित्र नआए उनीहरूलाई सेवाबाटै हटाउने चेतावनी कार्यालयले दिएको छ । यस्तो छ प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना : पोस्टको नेभिगेसन भारतीय सेना प्रमुखलाई प्रदान गर्यो नेपाली सेनाका महारथीको मानार्थ दर्जा ओली र दाहालको सुरक्षामा कटौती : मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलायो गृह मन्त्रालयले