share 506 काठमाडौं । गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका-८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ । पोस्टको नेभिगेसन कैलालीमा बोक्सी आरोपमा महिलामाथी निर्घात कुटपिट गर्ने ४ जना पक्राउ गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या, गुप्तचर अधिकृतसहित तीन जना पक्राउ