काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार,, रातो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी १४ रुपैयाँ तोकिएको छ ।

लोकल बन्दा प्रति केजी २० रुपैयाँ, स्थानीय काउली प्रति केजी ४० रुपैयाँ र प्याज सुकेको प्रति केजी ८० रुपैयाँ तोकिएको छ ।

तितो करेला प्रति केजी ३० रुपैयाँ, लौका प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी ४० रुपैयाँ तोकिएको छ ।

फलफूल तथा तरकारीको मूल्यसूची :