स्थानीय काउली प्रति केजी ३० रुपैयाँ, लोकल बन्दा प्रति केजी ६० रुपैयाँ, तितो करेला प्रति केजी ३० रुपैयाँ र प्याज सुकेको प्रति केजी ८२ रुपैयाँ तोकिएको छ ।
लौका प्रति केजी ४० रुपैयाँ, घिरौला प्रति केजी ३० रुपैयाँ र भिण्डी प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।