share 247 चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए । पोस्टको नेभिगेसन ओखलढुङ्गामा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते गुल्मीमा पहिरोले घर पुरिएर एकैपरिवारका पाँच जनाको मृत्यु