share 263 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार १९ गते बिहान ८ बजे सो पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बैठक बस्ने केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुने बताइएको छ । पार्टी महामन्त्री डा. मुकुल ढकालले हालै ल्याएकाे प्रतिवेदनपछि रास्वपाकाे राजनीति तरंगित बनेको छ । उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न सभापति रवि लामिछानेलाई दबाब दिएका छन् । फाइल तस्बिर पोस्टको नेभिगेसन टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिने समझदारी भयो: प्रधानमन्त्री प्रचण्ड महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण
बैठकमा पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुने बताइएको छ । पार्टी महामन्त्री डा. मुकुल ढकालले हालै ल्याएकाे प्रतिवेदनपछि रास्वपाकाे राजनीति तरंगित बनेको छ । उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न सभापति रवि लामिछानेलाई दबाब दिएका छन् । फाइल तस्बिर