share 300 काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।