share 198 काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ आज कारोबार ? ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?