share 287 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्ने तयारी गरेका छन् । पार्टी अनुशासनभन्दा बाहिर गएर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेका हुन् । जसका लागि अहिले पार्टी सभापतिसहितका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । केहीबेरअघि स्थगित भएको बैठक सुरु हुन सकेको छैन । सो बैठकमा महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो। पोस्टको नेभिगेसन समर्थन फिर्ता लिदै एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा राष्ट्रिय सहमतिको सरकार गठन गर्न समर्थन फिर्ता लिइयो : ओली
पार्टी अनुशासनभन्दा बाहिर गएर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेका हुन् । जसका लागि अहिले पार्टी सभापतिसहितका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । केहीबेरअघि स्थगित भएको बैठक सुरु हुन सकेको छैन । सो बैठकमा महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो।