Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध

ग्लोबल ग्यालेक्सी न्युज २२ असार, २०८१

फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध
share 75
चितवन । इच्छाकामना-३ फिस्लिङ नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ ।

शनिबार पौने २ बजेतिर लेदोसहितको पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

 

यस्तै, इच्छाकामना-४ घोप्टे भीर नजिक ढुंगा सहितको पहिरो खसेको छ । पृथ्वी राजमार्गमा पौने तीन बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता

घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता

पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

सिस्नेरी दक्षिणकाली सडकखण्ड पहिरोका कारण अवरुद्ध

सिस्नेरी दक्षिणकाली सडकखण्ड पहिरोका कारण अवरुद्ध

कास्कीमा मंगलबार राती पहिरोले २ जनाको मृत्यु

कास्कीमा मंगलबार राती पहिरोले २ जनाको मृत्यु

ताजा समाचार

  • सुर्खेतमा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ
    सुर्खेतमा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ
  • ट्रम्पको युद्धविराम चेतावनीमा रुसको प्रतिक्रिया : “५० दिनको समयसीमा दिनुको अर्थ के?”
    ट्रम्पको युद्धविराम चेतावनीमा रुसको प्रतिक्रिया : “५० दिनको समयसीमा दिनुको अर्थ के?”
  • बिचौलियासँग ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा
    बिचौलियासँग ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा
  • इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
    इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
  • आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
    आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.