share 261 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी ५० रुपैयाँ र प्याज सुकेको प्रति केजी ८५ रुपैयाँ तोकिएको छ । गाजर प्रति केजी ८० रुपैयाँ, बन्दा प्रति केजी ४० रुपैयाँ, स्थानीय काउली प्रति केजी ९० रुपैयाँ तोकिएको छ । फलफूल तथा तरकारीको आजको मूल्यसूची : फलफूल तथा तरकारी इकाई मूल्य गोलभेडा ठूलो(नेपाली) के.जी. रू ९०.०० गोलभेडा ठूलो(भारतीय) केजी रू ११०.०० गोलभेडा सानो(लोकल) के.जी. रू ५०.०० गोलभेडा सानो(टनेल) के जी रू ६०.०० आलु रातो के.जी. रू ६०.०० आलु रातो(भारतीय) के जी रू ५६.०० आलु रातो(मुडे) केजी रू ५२.०० आलु सेतो के.जी. रू ४६.०० प्याज सुकेको (भारतीय) के.जी. रू ८५.०० गाजर(लोकल) के.जी. रू ८०.०० बन्दा(लोकल) के.जी. रू ४०.०० काउली स्थानिय के.जी. रू ९०.०० मूला रातो के.जी. रू ७०.०० मूला सेतो(लोकल) के.जी. रू ५०.०० सेतो मूला(हाइब्रीड) केजी रू ७०.०० भन्टा लाम्चो के.जी. रू ५०.०० पोस्टको नेभिगेसन ह्वात्तै बढ्यो गोलभेडाको भाउ, कति छ अन्य तरकारीको मूल्य ? यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ