काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी ३५ रुपैयाँ पुगेको छ ।