share 276 काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगले पेश गरेको सिफारिसमाथि छलफल भइरहेको केन्द्रीय सदस्य शिशिर खनाललले बताए । बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बित समयसीमा सकिनै लाग्दा कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । पोस्टको नेभिगेसन एमालेले बोलायो सचिवालय बैठक रास्वपाले खोस्यो मुकुल ढकालको सबै पद, साधारण सदस्य सिमित