share 312 काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोतले बताएको छ । सो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । पोस्टको नेभिगेसन एमालेले बोलायो २५ गतेका लागि सचिवालय बैठक रास्वपाका अनुशासन आयोगले मुकुल ढकालको साधारण सदस्यता खारेज गर्न सिफारिस
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोतले बताएको छ । सो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।