share 246 काठमाडौं । काठमाडौंबाट ३८ लाख नगदसहित एकजना पक्राउ परेको छ । बुधबार दिउँसो साढे १२ बजे उक्त रकमसहित सुन्धाराबाट माधव श्रेष्ठलाई गरिएको हो । काठमाडौं महानगरपालिका-२२ स्थित सुन्धाराबाट भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले जानकारी दिए । अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । पोस्टको नेभिगेसन मुगु लुटपाट प्रकरण : सशस्त्र विद्रोहको एसएलआर प्रयोग ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउन अदालतको आदेश