share 293 काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन ल्होत्से हलमा बस्ने छ । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने एमालेले जनाएको छ । पोस्टको नेभिगेसन विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको वैठक बस्दै हतार गरेर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड