महिना: ४ महिना अगाडि

नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको दुईवटा हात्ती भैरहवा पुगेका छन्। बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ती हात्ती कतार पठाइनेछ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका…