गजुरीका प्रोसेस पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन ६ को उपाधी

काठमाडौं । धादिङको गजुरी गाउँपालिका फरक क्षमताका प्रोसेस पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेको छ । शुक्रबार राति भएको ग्र्याण्ड फिनालेमा उपाधी जितेका पाण्डेले…

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता, प्रचण्ड अनुपस्थित

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भेटवार्ता भएको छ। समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित छलफलमा संक्रमणकालीन न्याय प्रक्रिया, नीति…

सरकार र शिक्षकबीच ९ बुँदे सहमति, पत्रकार सम्मेलन मार्फत सार्वजनिक

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार बुधबारको वार्तामा सरकारसँग ९ बुँदे सहमति भएको हो। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री…

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो अर्को पत्र

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएको हो । पक्राउ गर्न जारी भएको पत्र…

किन पक्राउ परे रेशम चौधरी ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कमलादीस्थित प्रज्ञाभवनबाट पक्राउ परेका छन् । उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ…

नौबुँदे माग र १३ अर्बको जोखीम

काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूको संघर्ष एक महिनामा पुगेको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनरत समूहले सरकारसँग पटक–पटक वार्ता गरे पनि अहिलेसम्म…

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै २४ लाख रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२…

विप्लवले दर्ता गरे मतदाता नामावलीमा नाम

काठमाडौं । नेकपका महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय काठमाडौंमा पुगेर विप्लवले सोमबार नाम दर्ता गराएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिश शर्माले जानकारी दिए ।…

२२ अर्बको विमानस्थलमा १८ अर्बसम्म भ्रष्टाचार?

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत लेखा समितिको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक र प्राविधिक दुवै प्रकारका भ्रष्टाचार भएको ठहर गर्दै सोमबार प्रतिवेदन बुझाएको छ। संयोजक राजेन्द्र लिङ्देनले सभापति ऋषिकेश पोखरेललाई…

बढुवासँगै परिवर्तनको लहर, प्रहरीमा नयाँ नेतृत्व स्थापित

काठमाडौं – नेपाल प्रहरीमा हालै बढुवा भएका ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई विभिन्न विभागमा पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार बसेको बैठकले एआईजीहरूलाई जिम्मेवारी तोकेको जानकारी दिएको हो।…

८५ करोड खर्चिएको भैंसेपाटी आवास: सर्वोच्चको छानबिन आदेश

काठमाडौं — सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई अत्यधिक सुविधा दिइएको भन्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय मगाउने आदेश दिएको छ। अधिवक्ता चन्द्रप्रसाद…

राष्ट्रपति पौडेल वैशाख १९ गते संघीय संसद् सम्बोधन गर्ने

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभा — को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सोमबार प्रधानमन्त्री निवास…

गठबन्धनको भ्रम हटाउँदै ओली र देउवाले काममार्फत जवाफ दिने दृढता

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा करिब दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। पछिल्लो समय सत्ता गठबन्धन भित्र समस्या आएको…

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको हिरासत अवधि सात दिन थप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंको हिरासत अवधि जिल्ला अदालत काठमाडौँले थप सात दिनका लागि बढाउने आदेश दिएको छ। गत चैत्र १५…

फरार सांसद माया राई कपनबाट पक्राउ

काठमाडौं । सात महिनादेखि फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार कपनबाट उनलाई पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारीमा करोडौं…

राजीनामा दिन वा सरुवा गर्ने प्रकृया |

गुल्मी | कालिगण्डकी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई बैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ। गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले यस निर्णयको घोषणा गर्दै उपस्थित…

पत्रकारमाथि दुर्व्यवहार गर्ने पक्राउ

लुम्बिनी — पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनको क्रममा दुर्व्यवहार गरेको अभियोगमा फरार रहेका दिपेश यादवलाई रूपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ। वैशाख ८ गते मर्चवारमा पत्रकारमाथि दुर्व्यवहार भएपछि यादव फरार…

नेपाली कांग्रेसकी सांसद माया राई आठ महिनादेखि संसद अनुपस्थित, सहकारी घोटालामा अनुसन्धान

काठमाडौं | नेपाली कांग्रेसकी सांसद माया राई आठ महिनादेखि लगातार संसदका बैठकहरूमा अनुपस्थित रहँदै आएकी छिन्। समानुपातिक प्रणालीअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधिसभामा निर्वाचित राईको लामो अनुपस्थितिले संसदीय वृत्तमा चर्चा उत्पन्न…

गभर्नर सिफारिस समितिबाट विजयनाथ भट्टराईको राजीनामा

शिक्षामन्त्रीको राजीनामा प्रकरण सेलाउन नपाउँदै नेपाल राष्ट्र बैंकको गभर्नर चयन समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा भट्टराई सदस्य थिए। समितिको बैठक एकपल्ट…

कक्षा १२ को परीक्षा सारियो

शिक्षक आन्दोलनको कारणले कक्षा १२ को वार्षिक परीक्षा सारिएको छ। यसअघि यही वैशाख ११ देखि सुरु हुने भनिएको परीक्षा अब वैशाख २१ गतेदेखि सञ्चालन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका…

तपश्वी रामबहादुर बमजनले पाए सफाइ

काठमाडौं । तपश्वी रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको…

ईसेवा ह्याक गरि एक सातामै १ करोड बढी रकम चोरी

काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका २२ वर्षीय राहुल बुढाले ईसेवाका चार हजार अकाउन्ट ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका छन्। उनी वैशाख २ गते कालिमाटीबाट…

नगर प्रहरीद्वारा कवाडी संकलकमाथी दुर्व्यवहार, फेरि आलोचना

काठमाडौं । बालुवाटारमा कवाडी संकलनमा गएका एक मजदुरसँग नगर प्रहरीले अमर्यादित व्यवहार गरेको भन्दै पुनः आलोचना भएको छ। मजदुरको साइकल खोसिएको घटनापछि महानगर प्रहरीको कार्यशैलीमा फेरि प्रश्न उठेको हो। नगर…

प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाईएको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली…

सुनसरीको देवानगञ्जमा प्रहरीले दुई जनालाई पक्राउ

विराटनगर | सुनसरीको देवानगञ्जमा हिजो साँझ ६:३० बजे तीन राउन्ड गोली चलेको घटनामा तीन जना घाइते भएका छन्। घटनाको सूत्रधारकामेश्वर यादव रहेको प्रहरीले जनाएको छ भने उनी फरार छन्। प्रहरीले…

सुनसरीको देवानगञ्जमा गोली प्रहार

विराटनगर | सोमबार साँझ ६:४५ बजे सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. २ मा अज्ञात समूहले मोटरसाइकलमा आएर तीन वटा गोली प्रहार गरेको छ। यस घटनामा शिव कुमार महतो नामक…

कक्षा १२ पछि मात्र राष्ट्रिय प्रमाणपत्र दिइने

काठमाडौं | शैक्षिक ढाँचामा कक्षा ८ मा “आधारभूत” र कक्षा १२ मा “माध्यमिक” परीक्षा लिइने भएको छ। यसले कक्षा १० को तनावपूर्णपरीक्षा हटाएर विद्यार्थीको शैक्षिक बोझ घटाउने र राष्ट्रिय शिक्षा…

नयाँ बर्षमा नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै नयाँ सरकार गठनको सम्भावना रहेको संकेत गरेका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला घटनाक्रमप्रति यस्तो संकेत…

वीरगन्जमा कर्फ्यु १२ बजे रातसम्म लम्बियो

पर्सा । वीरगन्जमा दुई सामुदायिक समूहबीच उत्पन्न विवाद उग्र हुँदै गएपछि लगाइएको कर्फ्यु अझै १२ घण्टा लम्बिएको छ। हिजो साँझ६ बजेदेखि लागू गरिएको कर्फ्यु आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने…

रवि लामिछाने पक्राउ

काठमाडौं । उच्च अदालतको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरबाटै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान…

मकवानपुरमा तस्करले लुटिएको प्रहरीको पेस्तोल फेला

काठमाडौं । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोलीले लुटिएको पेस्तोल जंगलमा भेटिएको छ । कैलाश गाउँपालिका-६ दुम्सीखर्चको जंगलमा सोमबार दिउँसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल…

मकवानपुरमा अफिम तस्करले लुटे प्रहरीको पेस्तोल

काठमाडौं । मकवानपुरको कैलास गाउँपालिका-६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर तस्करहरु फरार भएका हुन्…

रवीन्द्र मिश्रसहित ९ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा म्याद थप हुँदै

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, पशुपति खड्का, कथित धर्मगुरु पुष्कर खतिवडासहित…

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटाइएका सुरक्षाकर्मी घटाइयो

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलको सङ्ख्या घटाउँदै सुरक्षाकर्मीको सेट परिवर्तन गरेको छ। गृह मन्त्रालयका अनुसार पूर्वराजाले पूर्वअतिविशिष्ट व्यक्तिलाई तोकिएको सुरक्षाभन्दा अतिरिक्त सुविधा लिँदै आएका…

पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारीमा सरकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द हुने भएको छ । शनिवार सरकारले पूर्वराजा शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको हो । शुक्रवार भएको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकाले छानबिन…

नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच

काठमाडौं । नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विलमोर नौ महिनापछि सकुशल पृथ्वी फर्किएका छन्। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलमार्फत उनीहरू नेपाली समयअनुसार बिहान ३:४५ बजे फ्लोरिडाको तटमा सुरक्षित अवतरण…

फोटो जलाउँदैमा गिरफ्तारी गर्नु उचित हुँदैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरमा आफ्नो फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा…

अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूमाथि अमानवीय व्यवहार, हत्कडीसहित काठमाडौं ल्याइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपाली नागरिकलाई हत्कडी र खुट्टामा फलामको चेन बाँधेर काठमाडौं ल्याइएको खुलासा भएको छ । ग्रिफान एयरको चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका उनीहरूलाई विमानस्थलमा…

प्रहरी र सशस्त्र प्रहरी मिलेर क्रिप्टो कारोबारीको लुटे १४ लाख रुपैयाँ

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी मिलेर क्रिप्टो कारोबारीको १४ लाख रुपैयाँ लुटपाट गरेको घटना सार्वजनिक भएको छ । प्रहरीको परिचयपत्र र हत्कडी देखाएर लुटपाट गरेको आरोपमा…

टेक्नो स्मार्टफोनमा डिपसिक एलएलएम एआई समावेश

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी टेक्नोले आफ्ना स्मार्टफोनहरूमा डिपसिक एलएलएम एआई प्रविधि समावेश गरेको छ। यस नवीनतम प्रविधिले फोनलाई अझ स्मार्ट, छिटो र प्रभावकारी बनाउने कम्पनीको दाबी गरेको हो ।…

हेटौँडाबाट अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले अवैध हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-१५ स्थित पूर्व-पश्चिम राजमार्गमा जाँचको क्रममा अटोमेटिक पेस्तोलसहित भारत बिहारका २२ वर्षीय धीरज कुमार र भारतको…

तेमालमा जन्ती पुर्‍याएर फर्किने क्रममा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

काभ्रे । काभ्रेको तेमालमा जन्ती पुर्‍याएर फर्किने क्रममा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार…

बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । लिटिल बुद्धका नामले परिचीत तबस्वी रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । उनी विरुद्ध सोमबार मुद्दा दर्ता गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान…

रुपन्देहीबाट गाँजा र चरेससहित सात जना पक्राउ

लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश…

आज सोनाम ल्होछार, तामाङ समुदायको नयाँ वर्ष, गरुड लाई बिदा गरी सर्प वर्षलाई स्वागत गर्दै

काठमाडौं । आजदेखि तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ शुरु भएको छ । बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होछारलाई…

सामाजिक सञ्जाल विधेयक सच्याउन सरकारलाई पत्रकार महासंघको आग्रह

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने नेपाल पत्रकार महासंघले बताएको छ । सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका…

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार चितवन भरतपुर…

राक्सिराङमा सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा…

काठमाडौंको तारकेश्‍वरमा दिउँसै चोरी

काठमाडौं । काठमाडौंको तारकेश्‍वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ । बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी…

कञ्चनपुरमा प्रहरी जवानले आफैंलाई हान्यो गोली

कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका…

मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित मनहरीबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ का २२ वर्षीय छेटुप थिङ रहेका प्रहरीले जनाएको छ। थिङलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट…

धरानका मेयर साम्पाङ सिंहदरबार छिर्ने भएपछि सुरक्षामा कडाइ

काठमाडौं । धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानको माग गर्दै रित्तो गाग्री बोकेर धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् । रित्तो गाग्री बोकेरै उनी आज सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री…

अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता आज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुने भएको छ । माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज उम्मेदवारी…

धरानका मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौंमा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएको छ । धरानमा खानेपानीको समस्या रहेको भन्दै रित्तो गाग्रीसहित उनी सोमबार काठमाडौं आइपुगेको हो । मेयर साम्पाङ प्रधानमन्त्री…

आजदेखि इजरायल र हमासबीच युद्ध विराम सुरु

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिएको छ । इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय…

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

काठमाडौं । इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान १०…

जिबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश

पोखरा । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न…

ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज विद्युत सेवा कटौती गर्ने भएको छ । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको हो । प्राधिकरणले सूचनामार्फत पुल्चोक…

पार्टीको केन्द्रीय उत्पादन निति र आत्मनिर्भर अर्थतन्त्र समाजवादी आन्दोलनको आधार : ज्योती सी

धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङको छैटौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार धादिङको धार्केमा बसेको हो । बैठक नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज ज्योती…

माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत

धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत भएको छ । नेकपाले धादिङद्वारा धार्केमा आयोजित ध्रुवीकरण कार्यक्रममा लोहोनी ध्रुविकृत भएको हो । लोहोनीलाई नेकपाका…

इजरायल र हमासबीच युद्धविराम सम्झौता

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितकुमार केसी नाम गरेको व्यक्ति रहेको र उनको हाल…

लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौं जिल्ला…

हेटौंडाबाट एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय…

युक्रेनले अहिलेसम्मकै ठूलो आक्रमण गरेपछि उचित जवाफ दिने रुसको चेतावनी

काठमाडौं । युक्रेनले रुसमाथि युद्धयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेका छन् । युक्रेनी सशस्त्र बलका अनुसार धेरै क्षेत्रमा गोलाबारुद डिपो र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो । युक्रेनको गुप्तचर…

काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो । उपत्यका…

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक पक्राउ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ । यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको…

डडेलधुरामा गोली हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं । डडेलधुरामा श्रीमतीको गोलि हानी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेको छ । अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरिएको हो । घरायसी विवादका क्रममा…

एमालेका केन्द्रीय सदस्य मल्ला पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेको छ । उनलाई चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्ललाई…

यो वर्षको एसइइ चैत ७ गतेदेखि सुरु हुने (तालिकासहित)

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।…

थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै फर्काइने

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बहस नसकिएसँगै रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरी हिरासतमै…

वाइल्डलाइफ फोटोग्राफर शेर्पाको निधन

काठमाडौं । वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएका छन् । ६४ वर्षीय शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे निधन भएका हुन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१…

अमेरिकाको लस एन्जलसमा जारी आगलागीमा परि मर्नेको संख्या ११ पुग्यो

काठमाडौं । अमेरिकाको लस एन्जलस जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेका छन् । लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरलाई उधृत गर्दै आगलागीमा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको बीबीसीले…

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला कास्की अदालतको आदेस

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गिरफ्तार गरिएका रास्वपा रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला कास्की अदालतले आदेश दिएको छ । लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। कास्की जिल्ला…

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य…

रवि लामिछानेसहित सातै जनालाई लगियो अदालत, फैसला आजै आउने सम्भावना

पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ,…

एमालेका काठमाडौं जिल्ला सदस्य लामा नाबालिग बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेको छ । प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो । विद्यालय व्यवस्थापन…

चिनियाँ राष्ट्रपति सी को निर्देशन : भुकम्प प्रभावित क्षेत्रमा सबै प्रकारका उद्धारको प्रयास गर

काठमाडौं । चिनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव…

काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का

काठमाडौं । काठमाडौंमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो…

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा रास्वपाका सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेसहितका ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीहरुविरुद्ध…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कारोबार भएको…

धोबीखोलाको पुलबाट खस्यो कार

काठमाडौं । काठमाडौंको धोबीखोलाको पुलबाट कार खसेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट…

काठमाडौं र ललितपुरका यी स्थानहरुमा आज विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा आज ३ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका भइरहेकोले पुलचोक डिस्ट्रिब्युसन…

बस्नेत दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतको दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ

काठमाडौं । दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेको छ । घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर…

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । आज बिहान ११ बजेको लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । सो…

आज १२औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन…

इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले पारे निष्कृय

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडीसहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो…

बैतडीमा गयो एकाबिहानै ४.६ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर…

मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो…

अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ। उमेर हद लगाउने या नलगाउने विषयमा विवाद भएपछि भएको मतदानमा उमेर हद राख्ने…

गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या, गुप्तचर अधिकृतसहित तीन जना पक्राउ

काठमाडौं । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य स्थिर

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य स्थिर रहेको सो पार्टीले विज्ञप्ति मार्फत जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा जारी विज्ञप्ति अनुसार वैद्यको स्वास्थ्य…

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । विमान थाइल्याण्डको बैंककबाट १७५…

हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलसँगै बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।…

कर्णाली नदीमा डोजर पल्टिँदा डोजरसहित एक जना बेपत्ता

कालीकोट । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएको छ । कालीकोटको पचालझरना-८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित…

प्रेस काउन्सिलले दियोपोष्टसहित दुई अनलाइन सञ्चारमाध्यमलाई राख्यो कालोसुचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म…

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएको छ । वैद्यलाई एक्कासि दम बढेपछि महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । उनी बिहीबार…

गैंडाको खास तस्करीलाई नियन्त्रण गर्न सेनाले चलायो गोली

काठमाडौं । गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार मध्याह्न…

श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका-३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या…

सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन

काठमाडौं । तीन महिनादेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन सुचनामा…