share 266 काठमाडौं । साताको पहिलो दिनको आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो । आइतबारको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले आम्दानी गरेको छ । पोस्टको नेभिगेसन यो साता सेयर बजारको परिसूचक ६१ अंकले घट्यो, कति भयो कारोबार? मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?
काठमाडौं । साताको पहिलो दिनको आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो ।
आइतबारको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले आम्दानी गरेको छ ।