भरतपुर स्थायी घर भएका गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिच विवाद रहेको छ । उनीहरू बिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल अवस्था भेटिन्छ ।
बरालले अरूको अडियो बनाएर बदनाम गरेको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।