Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
अपराध

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 272

काठमाडौं । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेको छ । शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएको थियो

 

उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।उनले खुकुरी प्रहार गरी २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरेको थियो । पक्राउ परेको बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोस्टको नेभिगेसन

चाबहिलमा एक पुरुषले आफुसहित श्रीमती र तीन छोरीहरुलाई पेट्रोल छर्केर लगाए आगो
न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजय

Related Post

अपराध

सिंहदरबारअगाडि एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति पक्राउ

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
अपराध

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ

१० महिना अगाडि १० महिना अगाडि १० महिना अगाडि
अपराध

फरार सांसद माया राई कपनबाट पक्राउ

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline