share 529 काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?