share 467 काठमाडौं । मंगलबार रातिदेखिको वर्षाका कारण गएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन पहिरो खसेपछि मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध खुम्बु क्षेत्रमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको आशंक
काठमाडौं । मंगलबार रातिदेखिको वर्षाका कारण गएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।