share 438 काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ४ सय रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?