share 439 काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?