share 858 काठमाडौं : मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। उक्त दुर्घटनामा कार चालक घाइते भएको छ । दुर्घटनामा प्रदेश ३ ०१-०२४-च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएको धादिङ प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पोस्टको नेभिगेसन चितवनको सिमलतालमा बस र ट्रक आपसमा ठोक्किए स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु