share 799 काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो । यस्तै, चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?