share 851 काठमाडौं । बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ सयले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा आज हुँदैछ कारोबार ? तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य