share 1,298 काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । असोज २ मा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । पोस्टको नेभिगेसन राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाको मुद्दामा फैसला हुँदै