share 912 काठमाडौं । अविरल वर्षासङ्गै बागमती नदीमा आएको बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ । काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो । बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए । पोस्टको नेभिगेसन घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता मुग्लिन-नारायणगढ सडक खण्डको नौ किलोमा भासियो सडक, सवारी आवागमन ठप्प