share 618 काठमाडौं । अमेरिकी सरकारले सन् २०२६ का लागि ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अक्टोबर २ तारिखका दिन नेपाली समय अनुसार राति ९:४५ बजेदेखि खुल्न लागेको हो । यसको आवेदन https://dvprogram.state.gov/ मा नोभेम्बर ५ तारीख नेपाली समय अनुसार राति १०ः४५ बजे सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ । पोस्टको नेभिगेसन झ्याप्ले खोला सडक मर्मतपछि सवारी दुई तर्फी सञ्चालनमा हेटौँडा हुँदै चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडक सुचारु