share 513 काठमाडौं । असोज २० गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ। युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ। विदेशी मुद्राको विनिमय दर विस्तृतमा : पोस्टको नेभिगेसन संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ : प्रचण्ड सुनको मूल्य तोलामा ३ सयले घट्यो, चादीको मूल्य हालसम्मकै उच्च
काठमाडौं । असोज २० गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ।