share 475 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको हो । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए । पोस्टको नेभिगेसन खोलियो कुलेखानी जलाशयको ढोका, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ