share 711 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्य फेरि २६ सय रुपैयाँले गिरावट, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदै छ कारोबार ?