share 711 काठमाडौं । रवि लामिछानेलाई काठमाडौं ल्याउनका लागि पोखरा एयरपोर्टमा पुर्याएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा पुर्याएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो । पोस्टको नेभिगेसन ५५ करोड बराबरको कारोबारसहित सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले गर्यो एक जनालाई पक्राउ जिल्ला सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरु