share 757 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?