share 683 काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ५४ हजार २ सय मा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो । पोस्टको नेभिगेसन ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?