share 722 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य आज १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी हिजोकै मूल्यमा तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । पोस्टको नेभिगेसन फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?