share 766 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?