share 691 काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गिरफ्तार गरिएका रास्वपा रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला कास्की अदालतले आदेश दिएको छ । लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलले जनाएको छ । पोस्टको नेभिगेसन इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले पारे निष्कृय काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ