share 629 काठमाडौं । लिटिल बुद्धका नामले परिचीत तबस्वी रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । उनी विरुद्ध सोमबार मुद्दा दर्ता गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध साढे ८ करोड रुपैयाँको बिगो दाबी गरिएको छ । काठमाडौँस्थित उनी बसेको घरमा खानतलासी गर्दा १६ देशको मुद्रासहित ३ करोड ३४ लाख बरामद भएको थियो । सोही रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो । पोस्टको नेभिगेसन काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ टेक्नो स्मार्टफोनमा डिपसिक एलएलएम एआई समावेश