share 282 काठमाडौं । काठमाडौंको तारकेश्वरमा युवतीको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर-८ पिपलडाँडास्थित खेल मैदानको रेलिङमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको जनाएको छ। घटनास्थलमा मोबाइल पनि भेटिएको छ । मृतकले कालो रङको कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन्। पोस्टको नेभिगेसन सुर्खेतमा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ