share 250 काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा भएको प्रदर्शन क्रममा घाइते भई उपचाररत थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । पोस्टको नेभिगेसन कपनमा रास्वपा नेता वदन भण्डारीमाथि आक्रमण संचारमन्त्री गुरुङको निवासमा गर्यो तोडफोड
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा भएको प्रदर्शन क्रममा घाइते भई उपचाररत थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।