share 261 काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीजस्ता उच्छृंखल गतिविधिका तस्बिर तथा भिडिओ उपलब्ध गराउन आम जनतालाई आग्रह गरेको छ। प्रहरीले शुक्रबार सूचना जारी गर्दै मंगलबार र बुधबारका दिन भएका आन्दोलनका दृश्यहरूको फोटो वा भिडियो भए nepalpoliceinfo@gmail.com मा पठाउन आग्रह गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओबाट पनि अनुसन्धान अघि बढाइने बताइएको छ। साथै, नागरिकले व्यक्तिगत रूपमा उपलब्ध गराउने सामग्री पठाउने व्यक्तिको परिचय गोप्य राखिने समेत प्रहरीले स्पष्ट पारेको छ। सुचनासहित… पोस्टको नेभिगेसन आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ काठमाडौंबाट ट्याक्सीको डिक्कीभित्र ७ पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ