share 166 काठमाडौं । गाजामा हमासले अपहरण गरेका बन्धकमध्ये २२ जना जीवित रहेको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश भएको छ। वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको सूचीमा विपिनको नाम देखिएको हो। यसअघि सीएनएनले विपिनको अवस्था अज्ञात रहेको जनाएको थियो। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका बेला कञ्चनपुरका विपिन जोशी अपहरणमा परेका थिए। गाजामा युद्धविराम भइसकेको र आइतबार वा सोमबारसम्म बन्धक रिहा हुने सम्भावना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। पोस्टको नेभिगेसन सबै बन्धक रिहा गर्न हमास तयार, विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा विश्वका ३३ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले हात पारे स्वर्ण पदक