share 238 काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ पोस्टको नेभिगेसन छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड चर्चित जनकलाकार माइला लामा ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज बिहान ११ बजेका लागि बोलाइएको कानून न्याय तथा मानवअधिकार समितिको बैठक भने विशेष कारणले स्थगित भएको जनाइएको छ