share 262 फाइल : फोटो पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको मृत्यु भएको हो । मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा उनकी छोरी आयुष्मा रानाभाटको निधन भएको छ । यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सबैलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । पोस्टको नेभिगेसन डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध ओखलढुङ्गामा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते