share 267 काठमाडौं । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित १० वर्ष कैद सजाय सुनाएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बमजनलाई सो सजाय तोकेको हो । बमजनविरुद्धको यस मुद्धामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ । पोस्टको नेभिगेसन बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित १० वर्ष कैद सजाय सुनाएको छ ।