share 264 काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेको छ । कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएको हो । भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ । यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेको थियो । कांग्रेस-एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ । पोस्टको नेभिगेसन तत्काल राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको अडान राजीनामा बारे ओलीलाई प्रधानमन्त्री प्रचण्डको कडा जबाफ
भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ । यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेको थियो । कांग्रेस-एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।